Kumar Sanu

Dui Thopa Aansu - Shanchi Rakhu Jasto Lagchha

Kumar Sanu


Tom: G

G    Am      G
ला ला ला ला ला ला
G    Am      G
हे  हे  हे आ आ आ
D   C  G              C
साँचिराखु जस्तो लाग्छ गीतभरि तिमीलाई
C               D     G
बाँधीराखु जस्तो लाग्छ प्रितभरि तिमीलाई
D   C  G              C
साँचिराखु जस्तो लाग्छ गीतभरि तिमीलाई
C               D     G     D     G
बाँधीराखु जस्तो लाग्छ प्रितभरि तिमीलाई
G   Am     G  G   Am    G
तिमीलाई  तिमीलाई तिमीलाई तिमीलाई

[Verse 1]
G                     C
डर लाग्छ कतै भागि गईदिन्छौ भन्ने
C             D      G
थाहै नपाइ पराइको भईदिन्छौ भन्ने
G                     C
डर लाग्छ कतै भागि गईदिन्छौ भन्ने
C             D      G
थाहै नपाइ पराइको भईदिन्छौ भन्ने
D                   C
सपनीमै पाए हुन्थ्यो निदभरि तिमीलाई
C               D     G     D     G
बाँधीराखु जस्तो लाग्छ प्रितभरि तिमीलाई
G   Am     G  G   Am    G
तिमीलाई  तिमीलाई तिमीलाई तिमीलाई


[Verse 2]
G                     C
नयाँ नयाँ रुप तिमी जति जति हेर्यो
C             D      G
उति उति रसाउँछ हृदय यो मेरो
D                    C
हार जति मेरो पेवा जितजति तिमीलाई
C               D     G     D     G
बाँधीराखु जस्तो लाग्छ प्रितभरि तिमीलाई
D   C  G              C
साँचिराखु जस्तो लाग्छ गीतभरि तिमीलाई
C               D     G     D     G
बाँधीराखु जस्तो लाग्छ प्रितभरि तिमीलाई
G   Am     G  G   Am    G
तिमीलाई  तिमीलाई तिमीलाई तिमीलाई
G   Am     G  G   Am    G
तिमीलाई  तिमीलाई तिमीलाई तिमीलाई